राष्ट्रपतिविरुद्धको मुद्दामा सुनुवाइ दसैँपछि

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै दर्ता भएका रिट निवेदनमाथि दसैँपछि मात्रै सुनुवाइ हुने देखिएको छ । रिटमाथि हिजाे शुक्रबार सुनुवाइ हुन सकेन । गोलाप्रथाबाट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा तोकिएको मुद्दा ३२औँ नम्बरमा परेको थियो । तर, समयाभावले पालो नआएका कारण आइतबार पेसीमा चढ्ने गरी पाँचवटै रिटलाई शुक्रबार हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका … Continue reading राष्ट्रपतिविरुद्धको मुद्दामा सुनुवाइ दसैँपछि